(क) दैनिक खाता न्यूनतम रु. १००/- प्रति दिन ५०/- योगमा खाता शुरु गरिनेछ ।
(ख) मासिक खाता न्यूनतम रु.१०००/- २५००/- योगमा खाता शुरु गरिनेछ ।
(ग) मुद्दति खाता: न्यूनतम रु.५००/- र १००/- योगमा खाता शुरु लाग्नेछ जो फिर्ता हुनेछैन ।
(क) दैनिक खाता खाताको कुल अवधि ६. १२.२७.३६ .६० महिनाको हुनेछ ।
(ख) मासिक खाता खाताको कुल अवधि २४, ३६, ६०.७० महिनाको हुनेछ ।
संस्थाले गर्ने सबै प्रकारका भुक्तानी नगदमा दिनुपर्नेछ, जसको प्राप्तीको लागि संस्थाबाट अधिकार प्राप्त व्यक्तिको कोड वा हस्ताक्षरयुक्त रसिद मार्फत जानकारी गराईनेछ ।
खाताधारीको जम्मा धनराशीमा संस्थाको नियम अनुसार नियमित खातामा बोनसको साथ भुक्तान गरिनेछ । मेच्योरिटी समय पछि भुक्तान नलिएमा कुनै अतिरिक्त ब्याज दिईने छैन् ।
(क) दैनिक खाता दैनिक खाताहरुमा शुरुवात गरि सके पछि नियमति रुपमा ३०० दिनको रकम जम्मा भएमा मात्र संस्थाको नियमअनुसार बोनस दिईनेछ, अन्यथा खातालाई लैप्स मानिने छ । लैप्स खातालाई समय पछि जम्मा रकममा कुनै अतिरिक्त जान दिने छैन् ।
(ख) मासिक खाता: शुरुवात गरे पछि २४ महिनामा १६ महिना किस्ता जम्मा न गरेमा खातालाई लैप्स मानिने छ । सैप्स खातालाई समय पछि धनराशिमा कुनै कटौती नगरी भुक्तान दिइनेछ ।
(क) दैनिक खाता १५% रकम जम्मा भएमा मात्र लोन लिन सक्नेछ । उक्त सोनमा संस्थाको नियमअनुसार व्याज लाग्नेछ ।
(ख) मासिक खाता खाताधारी २४ महिना खाताको हकमा जसले कम्तीमा १० महिनाको किस्ता जम्मा गरेमा १० महिना पछि संस्थाको नियमअनुसार 80% रकममा जम्मा भएको ऋण लिन सक्नेछ हकमा ३०% क्रमश १५ महिना पछि ६० महिनामा ७५% र ७२ महिनामा ४०% ऋण लिन सक्ने छन । उक्त ऋणमा संस्थाको नियमाअनुसार व्याज लाग्नेछ ।
संस्थाको नियमअनुसार खाताधारीको रु.२४ तिरी आफ्नो खाता कुनै पनि व्यक्तिको नाउमा हस्तान्तरण वा यस संस्थाको अन्य कार्यलयमा खाता ट्रान्सफर गर्न सकिने छ ।
नेपाल सरकारको नीतिमा परिवर्तन भएपछि आफ्नो भीति निर्धारणमा परिवर्तन, रुपान्तर समापन सम्बन्धन गर्न सक्छ ।